Connect with us
Kapilvast Forest

कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर

२०८२, २१ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौ –

संघीय निजामती सेवा विधेयक षड्यन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् ।

लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे ।  समितिका सातजनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् । सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर समितिको छ । समितिले प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत गर्दै छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu