Connect with us
Kapilvast Forest

पहिरोले सुर्खेत-दैलेख सडक अवरुद्ध

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

pahiro

काठमाडौँ –

वर्षाले सुर्खेत-दैलेख सडक अवरुद्ध भएको छ।  दैलेखको डुबेश्वर गाउँपालिका-६ स्थित सिस्नेटारमा पहिरो गएको हो।सुर्खेतबाट दैलेख सदरमुकाम जोड्ने सडक अवरुद्ध भएसँगै यातायातका साधन आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले बताए। पहिरोस्थलमा स्थानमा सुरक्षाकर्मी खटाइएको र केहीबेरमा सडक सञ्चालनमा आउन सक्ने प्रहरी प्रमुख बरालले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu