Connect with us
Kapilvast Forest

जनैपूर्णिमा र ऋषितर्पणी पर्वले आपसी सद्‌भावना कायम गरोस् : अध्यक्ष प्रचण्ड

२०८२, २५ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ-

पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छन् स् ‘हिन्दु धर्मावलम्बीहरूको जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आपसी सद्‌भावना कायम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj