प्रधानाध्यापकद्वारा एमाले कार्यक्रम सञ्चालन

न्युजसेन्टर नेपाल, कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित दुधाधारी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुग्रीम कोरी नेकपा (एमाले)को राजनीतिक कार्यक्रममा सञ्चालनकर्ताका रूपमा देखिएपछि विवादमा तानिएका छन् । प्रधानाध्यापक कोरीले सञ्चालन गरेको सो कार्यक्रममा एमालेका नेता गिरिधारीलाल न्यौपाने, जिल्ला सचिव सिवी गहतराज, नेता शिव प्रसाद जयसवाललगायतको उपस्थिति रहेको थियो । शिक्षा मन्त्रालयले मन्त्री सुमना श्रेष्ठको कार्यकालमा लागू गरेको नीति … Continue reading प्रधानाध्यापकद्वारा एमाले कार्यक्रम सञ्चालन