Connect with us
Kapilvast Forest

जेनजी आन्दोलनमा भागेका थुनुवा ललितपुरबाट पक्राउ

२०८२, ११ कार्तिक सोमबारमा प्रकाशित

pakrau

काठमाडौं-

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका(१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरेको हो ।

उनी लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu