Connect with us
Kapilvast Forest

संसदीय समितिको बैठकमा प्रधानमन्त्रीसँग छलफल गर्न माग

२०८२, १४ कार्तिक बिहीबारमा प्रकाशित

जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।

सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो ।

तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग उनीहरुले गरेका छन् । विकासको योजना काटिएको विषयमा समेत छलफल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय सभा सदस्यहरु जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले सरकारसँग छलफल आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौं,’ साम्सद शर्माले भनेका छन् ।

समिति सभापति सोनाम गेल्जेन शेर्पाले त्यसमा आवश्यक पहल गर्ने प्रतिबद्धता जना

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu