Connect with us
Kapilvast Forest

लटरम्म फलेको सुन्तला बगान, तस्वीरहरू

२०८२, १३ पुष आईतवारमा प्रकाशित

कास्की –

सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्।पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला बिक्री गर्ने चटारो चलिरहेको छ। केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन्। 

उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। पोखरा महानगरमा ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ।पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu