Connect with us

वीरेन्द्रनगरमा युवायुवतीको शव फेला

२०८२, १६ पुष बुधबारमा प्रकाशित

काठमाडौँ –

सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकै जंगलमा युवायुवती मृत फेला परेका छन्। दुईजनाको शव केही मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ। शव मर्निङ वाक गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।
उनीहरूको सनाखत भएको छैन। घटनाबारे अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu