Connect with us
Kapilvast Forest

शंकर पोखरेलले सोधे, सिंहदरबार जलाउने को हो ?

२०८२, २५ पुष शुक्रबारमा प्रकाशित

काठमाडौँ-

नेकपा एमालेका महासचिव श‌ंकर पोखरेलले सिंहदरबारलाई जलाउने र त्यो कामलाई उक्साउने को भनी प्रश्न गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले भूकम्पले थिलथिलो भएको सिंहदरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो भनेर समेत प्रश्न गरेका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार र संसदसहित धेरै सरकारी संरचनाका साथै नेताहरूको घर जलाइएको थियो। भदौ २३-२४ को आन्दोलनमा ७६ जनाको ज्यान लिन निर्देशन दिनेलाई कारबाही गर्नुपर्ने आवाज चर्किरहेका वेला सरकारी भवन तथा व्यक्तिगत घरमा आगो लगाउनेलाई पनि यसको दायरामा ल्याउनुपर्ने तर्क कतिपयले गर्दै आएका छन्।
dfdfgg-1767929757.JPG

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu