Connect with us
Kapilvast Forest

रामहरि खतिवडाले पाएनन् टिकट, ‌ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल

२०८२, ७ माघ मंगलवारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा प्रतिनिधिसभा निर्वाचनको टिकटबाट वञ्चित भएका छन् ।उनी गृहजिल्ला ओखलढुंगाबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भए पनि टिकटबाट वञ्चित भएका हुन् ।कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu