बिहानैदेखि झापा–५ का मतदातासँग बालेनको भलाकुसारी २०८२, ८ माघ बुधबारमा प्रकाशित झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् । दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी सम्बन्धित शीर्षकहरू: अर्को सागर ढकालले चलाए ‘घर फोन गर महाअभियान’ छुटाउनुभयो कि? उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने Advertisement Advertisement Advertisement