Connect with us
Kapilvast Forest

युवराज सफल पक्राउ

२०८२, १४ माघ मंगलवारमा प्रकाशित

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता युवराज सफल(युवराज पौडेल) पक्राउ परेका छन्। जिल्ला प्रहरी  परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो। महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई पक्राउ गरिएको एसपी पवन कुमार भट्टराईले बताए।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj