Connect with us
Kapilvast Forest

बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने युवक पक्राउ

२०८२, १६ माघ बिहीबारमा प्रकाशित

पोखरा-

स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार स्थानीय ३० वर्षका महेन्द्र नारायण श्रेष्ठले सुरक्षा गार्डलाई चक्कु हानेर घाइते बनाएका हुन् ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको जनाएको छ ।

श्रेष्ठमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu