Connect with us
Kapilvast Forest

मनोरम पुम्दीकोट (तस्विर)

२०८२, २० माघ सोमबारमा प्रकाशित

काठमाडौँ-

पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ। पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रूपमा लोकप्रिय भइरहेको छ।पुम्दिकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना बनाइएको छ।

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

हेर्नुहोस् तस्विर-

dfdgfregergeh-1770002410.jpg

 

dfedwfewf-1770002415.jpg

 

dfwfwefwefddfff-1770002413.jpg

dfsfewfewfger-1770002413.jpg

dfdwfwerf-1770002414.jpg

dfdfewff-1770002414.jpg

Untitled-2-1770002411.jpg

dfdefwef-1770002415.jpg

dfdfewfgffgf-1770002412.jpg

dfdfewewfgg-1770002417.jpg
dfgfgfgreghtrj-1770002410.jpg
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu