Connect with us
Kapilvast Forest

जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

२०८२, २२ माघ बुधबारमा प्रकाशित

काठमाडौं –

ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले सञ्चालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशुसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu