Connect with us
Kapilvast Forest

कोटेश्वरमा अण्डा अड्किएर एक जनाको मृत्यु

२०८२, २४ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं –

काठमाडौंको कोटेश्वरमा अण्डा अड्किएर एक पुरुषको मृत्यु भएको छ। बिहीबार साँझ ७ बजे उसिनेको अण्डा खाँदा अड्किएर एक पुरुषको ज्यान गएको कोटेश्वर प्रहरीले जनाएको छ।विशाल खाजा घरमा खाजा खाइरहेका उनको घाँटीमा अण्डा अड्किएको थियो। ४५ वर्षीय ती पुरुषको खाँदै गर्दा अचेत भएका थिए।उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइको थियो। डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनको सनाखत भने भएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu