Connect with us
Kapilvast Forest

टी-२० विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यु

२०८२, २६ माघ आईतवारमा प्रकाशित

मुम्बई-

मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् ।

यस पटक टी-२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी-२० विश्वकप टिम समावेश भएका थिए । जसमा शेरले मात्र डेब्यू गर्न बाँकी थियो ।शेरसहित आरिफ शेख, लोकेश बम, नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन् ।खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu