Connect with us
Kapilvast Forest

आसन्न निर्वाचनमा राप्रपा बलियो शक्ति नभए मुलुकमा जेनजी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छः राजेन्द्र लिङदेन

२०८२, २६ माघ आईतवारमा प्रकाशित

आइतवार काठमाडौंका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन्। अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे।

उनले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताए। राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो ।

अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu