Connect with us
Kapilvast Forest

क्यानडाको एक विद्यालयमा गोली प्रहार, १० जनाको मृत्यु, २५ घाइते

२०८२, २९ माघ बुधबारमा प्रकाशित

goli
काडमाडौं-
 क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिजको एक विद्यालयमा  मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। गोली लागेर २५ जना घाइते भएका छन्। मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ।
स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन्।सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थीहरू पढ्छन्।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu