Connect with us
Kapilvast Forest

आज सुनको भाउ ११ सयले बढ्यो

२०८२, २९ माघ बुधबारमा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० मा कारोबार भइरहेको छ। मंगललबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै एक तोला चाँदीको भाउ पाँच हजार २९० कायम भएको छ। मंगलबार पाँच हजार २४० रुपैयाँ कायम भएको थियो। चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा आज एक औँस सुन पाँच हजार ६० र  चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu