Connect with us
Kapilvast Forest

धादिङ १ मा आशिका तामाङको अग्रता

२०८२, २२ फाल्गुन शुक्रबारमा प्रकाशित

धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले अग्रता लिएकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे दोस्रो र एमालेका उम्मेदवार भूमि त्रिपाठीले ते्रस्रो छन् ,

बिहान साढे ४ बजेदेखि मतगणना सुरु गरिएको हो। बिहिबार भएको निर्वाचनमा धादिङ १ मा जम्मा ८५ हजार ३ सय ३३ मत खसेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu