दार्चुलामा भूकम्प २०८२, ९ चैत्र सोमबारमा प्रकाशित काठमाडौं । दार्चुलामा सोमबार बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रकाअनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। सम्बन्धित शीर्षकहरू: अर्को आज विश्व जल तथा मौसम दिवस छुटाउनुभयो कि? कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग Advertisement Advertisement Advertisement