Connect with us
Kapilvast Forest

व्यवसायी गोल्छालाई चार दिन म्याद थप

२०८३, ११ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडाैँ । काठमाडाैँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन म्याद थप गर्न अनुमति दिएको छ ।

उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे । उनी धितोपत्रसम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu