Connect with us
Kapilvast Forest

सुकुमवासी बस्ती खाली गरिदै, प्रहरीले समान सार्न सहयोग गर्दै (तस्विर)

२०८३, १२ बैशाख शनिबारमा प्रकाशित

काठमाडौ । काठमाडौंका विभिन्न क्षेत्रका खोला किनारमा रहेका सुकुमवासी बस्ती हटाइदै छ ।

काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी–खोला किनारमा रहेका बस्ती हटाउन शनिबार बिहानैदेखि ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

बस्तीमा रहेका सुकमवासीले आफ्नो समान हटाएर सुरक्षित स्थानमा लगिरहेका छन भने प्रहरीले समेत समान सार्न सहयोग गरिरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu