Connect with us
Kapilvast Forest

राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग पराजित

२०८३, १३ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं । ओपनर वैभब सुर्यवंशीको आक्रामक शतकका बाबजुद राजस्थान रोयल्स सनराइजर्स हैदराबादसँग आइपीएलमा पराजित भएको छ।

जयपुरमा रहेको घरेलु मैदानमा शनिबार राति भएको खेलमा राजस्थान हैदराबादसँग ५ विकेटले पराजति भयो।

राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदराबादले १८ दशलमव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

हैदराबादको लगातार चौथो जितमा इशान किसनले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३१ बलको सामना गरेर ११ चौका र ३ छक्का प्रहार गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu