कपिलवस्तुको अनिरुद्ध माविमा ७ लाख घोटाला
न्युजसेन्टर नेपाल- कपिलवस्तुको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहेको अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको रहस्य खुलेको छ । विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डे र विद्यालयका लेखा राजु सिंहले विद्यार्थीबाट अवैध रुपमा लिएको रु ७ लाख रकम हिनामिना तथा घोटाला गरेको स्थानीयले आरोप लगाएका छन । प्रअ पाण्डे र लेखा सिंहले विद्यार्थीबाट अवैध रूपमा असुल … Continue reading कपिलवस्तुको अनिरुद्ध माविमा ७ लाख घोटाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed