Connect with us

सामाजिक सञ्जालमा विभत्स तस्वीर नराख्नू, राखेको भए हटाउनू

२०८३, १४ भाद्र आईतवारमा प्रकाशित

नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ ।

प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ ।

सन्देहमा भनिएको छ, ‘विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’

रसुवा बाढीपछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu