Connect with us
Kapilvast Forest

बाढीले क्षतिग्रस्त बैंक: डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित

२०८३, १५ भाद्र सोमबारमा प्रकाशित

नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।

आइतबार आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको डेढ करोड नगद र अनुमानित ५० करोड बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ ।

यस्तै, बैंकबाट केही महत्वपूर्ण कागजात पनि सुरक्षित फेला परेको प्रहरीले भनेको छ ।

प्रहरीले उक्त प्रयासको संक्षिप्त भिडिओ सामाजिक सञ्जालमा सेयर पनि गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu