Connect with us
Kapilvast Forest

नारायणगढ–मुग्लिन सडकको १५ किलोमा लेदो पहिरो , यातायात एकतर्फी

२०८३, २ आश्विन शुक्रबारमा प्रकाशित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ ।

शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारीसाधन रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। अहिले लेदो पन्छाउने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार करिब डेढ घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।

गन्तव्यतर्फ लागेका सवारीसाधन सडकमा रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन तथा धैर्य गर्न प्रहरीले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu