Connect with us
Kapilvast Forest

नेप्सेको सिइओमा प्रताप सुवेदी नियुक्त

२०८३, २० कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काे प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

उनलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj