Connect with us
Kapilvast Forest

लुम्बिनीमा एमालेलाई पत्तासाफ गर्छौं: मुख्यमन्त्री

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

 

 

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आसन्न तीन तहकै चुनावमा लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताएका छन् । बिहीबार रोल्पाको लिवाङ घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै उनले सत्ता गठबन्धनले एमालेलाई पत्तासाफ गर्न बताएका हुन् ।

उनले सांसद भंग गरेर जनताको मतलाई अपमान गर्ने केपी ओली नेतृत्वको एमालेलाई फेरि जनता समक्ष मत माग्न जाने नैतिक अधिकार नभएको उनको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu