Connect with us
Kapilvast Forest

तीनथरि स्वभाव भएका मानिस

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ ।

दोस्रो थरिका मानिसहरु चाहिँ बालुवामा लेखिएका अक्षर जस्ता हुन्छन्। यस्ता मानिसहरु पनि चाँडै रिसाउँछन् । तर यिनीहरुको रिस चाँडै हराउँछ ।

तेस्रो थरिका मानिसहरुको स्वभाव चाहिँ बगिरहेको पानीमा लेखिएका अक्षर जस्ता हुन्छन् । यिनीहरुले नचाहिँदा विचार र कुराकानीलाई वास्ता नै गर्दैनन् त्यसैले यिनीहरुलाई रिस पनि उठ्दैन । यस्ता मानिसहरु सधैं शुद्ध र केहीबाट पनि बाधा महसूस नगर्ने खालका हुन्छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu