Connect with us
Kapilvast Forest

संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण नयाँ वर्षमा प्रदान गरिँदै

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – संविधान दिवसका अवसरमा असोज ३ गते घोषणा गरिएका विभूषण आउँदो वैशाख १ गते प्रदान गरिने भएको छ ।

संविधान दिवसका दिन नौ सय तीन जनालाई विभूषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण वितरण गरिएको थिएन । वैशाख १ गते राष्ट्रपति निवास शितलनिवासमा समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

घोषित विभूषणमध्ये नेपालरत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीको पदक मात्र प्रदान गरिन लागिएको हो ।

हेर्नुहाेस् नामावली :

https://drive.google.com/file/d/1nEXfSdjiOt_c_6DxQEjmTt9iXRYI5_9Q/view

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu