Connect with us
Kapilvast Forest

चापागाईंको संयोजकत्वमा मिडिया डेक्स गठन

२०७८, २६ चैत्र शनिबारमा प्रकाशित

सनिउल्ला धोबी–

कपिलवस्तु- नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईंको सयोजकत्वमा मिडिया डेक्स गठन गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै नेपाली काँग्रेसको सुवेक्छुक संस्था नेपाल प्रेस युनियनको मिडिया डेक्स गठन गरिएको हो ।

मिडिया डेक्सको सदस्यहरुमा मणि प्रसाद गैरे, सनिउल्ला धोबी, अशोक पौडेल, कृष्ण पौडेल, नारद कोहार, कृष्ण प्रसाद गैरे, कृष्ण थापा रहनु भएको छ ।
मिडिया डेक्सले स्थानीय तहको निर्वाचनमा रिपोर्टिङ गर्ने जिम्मेवारी तोकिएको छ । मिडिया डेक्सको सल्लाहकारमा नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, पुर्व अध्यक्ष मनोज पौडेल र नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारी रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj