Connect with us

सुनचाँदीको मूल्य घट्यो

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu