Connect with us
Kapilvast Forest

शिवराजमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

चन्द्रौटा-स्थानीय तहको निर्वाचनको तालिका अनुसार जिल्लाका पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाको महाराजगंज,शिवराज लगाएत सबै पालिकाहरुमा निर्वाचनको कार्यालयहरु संचालनमा आएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ।

शिवराज नगरपालिकाको दुर्गा मन्दीरको भवनमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । निर्वाचन सफल बनाउन आचार संहितालगायत सवालमा निर्वाचन कार्यालयले स्थानीयस्तरका राजनीतिक पार्टीका नेता, सञ्चारकर्मीलगायत सरोकारवाला निकायसँग छलफल गर्ने निर्वाचन अधिकृत कृष्णचन्द पाण्डे बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj