पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ
२०७९, १० बैशाख शनिबारमा प्रकाशित
काठमाडौं – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।