Connect with us
Kapilvast Forest

के के समावेश छन बालेन साहको चुनावी घोषणापत्रमा

२०७९, ११ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा बालेन साहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । उनले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।

यस्तो छ उनको चुनावी घोषणापत्र

 

 

 

 

 

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj