एमाले कृष्णनगरको प्रतिबद्धतामा शिक्ष र स्वास्थ्यमा प्राथमिकता
अर्जुन बेल्बासे ,कपिलवस्तु-
‘समृद्ध नगर , सुखी नगरवासि प्रतिबद्धता भन्ने चुनावि नारा सहित एमाले कृष्ण्ननगरले चुनाव लक्षित जर्दनौं योजनासहित घोषणा पत्र सार्वजनिक गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फबाट कृष्ण नगरको मेयरमा कुनाल प्रचाप शाह र उप मेयरमाविमलेश मौर्य चुनावि चुनावि मैदानमा उत्रिनु भएको छ ।
एमालेले कृष्णनगरको घोषणा पत्रमा शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजनाबद्ध सहरी विकास,सुरक्षित आवास,रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
-
एमाले कृष्णनगरमा चुनावि प्रतिबद्धता
- गुणस्तरिय र सुलभ शिक्षा
- आधारभुत स्वास्थ्य
- अपागंमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण
- लक्षित समुदायका लागि शीप र सशक्तिकरण तालिम
- “समृद्ध शहर, स्वरोजगार नागरिक र आत्मनिर्भर नगर कार्यक्रम
- खानेपानी आयोजना
- नविकरणीय र बैकल्पीक उर्जा
- पर्यटन र पूर्वाधार विकास
- स्थानीय उत्पादनको बजारीकर
घोषणापत्रमा सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक बनाउने नगरको मुलुकको हितका कार्यक्रमलाई समेटेको छ ।