Connect with us
Kapilvast Forest

एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौँ-गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख आईजीपी नियुक्त गर्न प्रस्ताव गरेको छ ।

स्रोतका अनुसार गृहले पोखरेलको नाम अघि सारेको हो । वरीयतामा पोखरेल अगाडि रहेकाले उनैलाई अगाडि सारिएको गृह स्रोतले जनाएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu