Connect with us
Kapilvast Forest

थप २० जनामा कोरोना संक्रमण पुष्टि

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २२२ परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोनाको संक्रमणबाट २७ जना मुक्त भएका छन् भने २२१ जना सक्रिय संक्रमित रहेका छन् ।

वितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu