Connect with us
Kapilvast Forest

सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री

२०७९, २२ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२९ धितोपत्रमध्ये सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू. ७ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८९ मा कारोबार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३३ दशमलव ८१ अंक घटेर २ हजार २२४१ दशमलव ८८ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ९३ करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu