Connect with us
Kapilvast Forest

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै अधिवेशन आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएकाे हाे ।

यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते  मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकाे थियाे ।

जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu