महाराजगन्जमा नेपाली काङ्ग्रेस र लोसपाको कडा प्रतिस्पर्धा देखिने
कपिलवस्तु-२०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिकामा कडा प्रतिशप्रधा हुने देखिएको छ । निर्वाचनको मिति नजिकिदै गर्दा महाराजगंजमा नेपाली काङ्ग्रेस पहिलो शक्तिको रुपमा देखिएको छ । महाराजगन्जमा दोस्रो शक्तिको रुपमा लोसपाका उम्मेदवार ओमकारनाथ शुक्ला देखिएका छन । उनले नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेद्वार अब्दुल कलाम लाई टक्कर दिने गरी चुनावमा उत्रिएका छन भने नेकपा एमालेका उम्मेदवार रामदास चौधरी पनि प्रतिशप्रधामा छन