शिवराज १० को वडा अध्यक्षमा मिश्र निर्वाचित
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार मन्जु मिश्र वडा अध्यक्ष पदमा बिजयी हुनु भएको छ । ७५९ मत सहित मिश्र निर्वाचित हुनुभएके हो ।
शिवराज १० को मतपरिणाम
#प्रमुख(मेयर)
एमाले(सुर्य)=३२६
काँग्रेस (रुख)= २९६
राप्रपा (हलो)= ११९
जसपा (छाता)=९२
लोसपा(साइकल)=८५८
गठबन्धन(कलम)=५
लाउड स्पिकर= ३४
#उपप्रमुख(उपमेयर)
काँग्रेस (रुख)=४४८
एमाले(सुर्य)=२७३
राप्रपा (हलो)= ६३
जसपा (छाता)=८२
गठबन्धन(हसिया हथौड़ा)=४
लोसपा(साइकल)= ७३७
लाउड स्पिकर = ३३
काँग्रेस (रुख)= ७०४
एमाले(सुर्य)=१८३
लाउड स्पिकर =४१
जसपा(छाता)=५९
गठबन्धन(हसिया हथौड़ा)=४
लोसपा(साइकल ) =७५९ (निर्वाचित)