Connect with us
Kapilvast Forest

बाणगंगा१० को वडाध्यक्षमा एमालेका पोखरेल बिजयी

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

 

कपिलवस्तु- कपिलवस्तु  जिल्लाको बाणगंगा( १०a मा नेकपा एमालेका यमलाल पोखरेल बिजयी भएका छन । कडा प्रतिस्र्पधा रहेको वडा नः १० मा पोखरेल १०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ ।

वडा नः १० मा यसभन्दा पहिला नेपाली कांग्रेसले जितेको थियो । अन्तीम मतपरिणाम सार्वजनिक गर्न केही समय लाग्ने निर्वाचन अधिकृतले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj