Connect with us
Kapilvast Forest

रौतहटको छ वटा नगरपालिकामा पुनः मतदान 

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

 

रौतहट- रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु भएको छ । वैशाख ३० गतेको निर्वाचनमा उत्पन्न विवाद, मतपेटिकामा आगजनी तथा लुटपाटको घटनाले स्थगन भएको निर्वाचन आज पुनः सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालयले जनाए अनुसार जिल्लाको गरुडा, फतुवा विजयपुर, यमुनामाई, देवाहीगोनाही, बौधिमाई र गढीमाई नगरपालिकामा मतदान हुँदै छ । मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सुरक्षा व्यवस्था कडा बनाइएकोले निर्धक्क भई मतदान गर्न मतदातालाई अनुरोध गर्नुभएको छ ।

जिल्लाको ६ वटा नगरपालिकाको ११ मतदानस्थलका २४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu