Connect with us
Kapilvast Forest

बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं -सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।बलात्कारको घटनामा जाहेरी दिने हदम्याद घटाउनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

 

 

प्रदर्शनका सहभागीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । बढीजसो युवतीहरु प्रदर्शनमा संलग्न छन् । यो घटनामा प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu