Connect with us
Kapilvast Forest

केशव स्थापितको वडामा कांग्रेसको प्यानल नै निर्वाचित

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको वडामा कांग्रेसको प्यानलै निर्वाचित भएको छ ।स्थापितको वडा काठमाडौं-२८ मा कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित खड्कीले १ हजार २८२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्कीले १ हजार ७० मत पाए । वडासदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

एमालेको गढ मानिँदै आएको काठमाडौं-२८ मा यो पटक कांग्रेसले क्लिन स्वीप गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu