नगर प्रमुख पौडेल र उपप्रमुख भाटद्धारा पदभार ग्रहण
कपिलवस्तु -अर्घाखाँचीको शितगंगा नगरपालकाको नवनिर्वाचित नगर प्रमुख छविलाल पौडेल र नगर उपप्रमुखमा निर्वाचित गिता भाटले पदभार ग्रहण गर्नु भएको छ ।
नवनिर्वाचित नगर प्रमुख रउपप्रमुखलाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले स्वागत गरि पदभार ग्रहण गराउनु भएको छ । पौडेल संयुक्त गठबन्धन(रुख) बाट निर्वाचित भएका हुनु भएको हो भने भाट नेकपा एमालेबाट निर्वाचित हुनु भएको हो ।।